Wednesday, May 23, 2012

काफल पाक्यो

जेष्ठ महिना लागे लगत्तै काफल को खुब याद आउछ..फिल्ड डुल्नु अनि अग्ला अग्ला काफल का बोट मा चडेर काफल खानु को छुट्टै मज्जा हुन्छ कि कसो हो??

0 comments:

Post a Comment